नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको खेल तालिका सार्वजनिक

काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ए र नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएकोछ ।

सार्वजनिक भएको खेल तालिकाअनुसार नेपाल र वेस्टइन्डिजको ‘ए’ बीचको पहिको खेल टीयु क्रिकेट मैदानमा बैशाख १५ (अप्रिल २७) पहिलो खेल खेल्नेछ ।

दोस्रो खेल बैशाख १६ गते, तेस्रो खेल बैशाख १९ गते, चौथो खेल बैशाख २० र अन्तिम खेल बैशाख २२ गते हुनेछ । टी-२० विश्वकपको तयारीमा रहेको नेपालले घरेलु मैदानमा पहिलोपटक वेस्टइन्डिजको ‘ए’ टी-२० सिरिज खेल्न लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here