सिटी र रियल म्याड्रिड तथा आर्सनल र बार्यनको रोमाञ्चक बराबरी

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा रियल दुई दावेदा म्याड्रिड र म्यानचेस्टर सिटी तथा बार्यन म्युनिख र आर्सलनले बराबरी खेलेका छन् । रियल म्याड्रिड र म्यानचेस्टर सिटीले तीन/तीन तथा बार्यन र आर्सलनले दुई/दुई गोलको बराबरी खेलेका हुन् ।

रियलको घरेलु मैदानमा भएको खेलमा दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले गोल गरेपछि सिटीले अग्रता बनाएको थियो ।
गएराति नै भएको अर्को क्वाटरफाइनल खेलको पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले २–२ को बराबरी खेल्दा घरेलु टोली आर्सनलका बुकायो साकाले खेलको १२ औँ मिनेटमा र लिन्ड्रो र्टोसार्डले ७६ औँ मिनेटमा गोल गरे । बायर्न म्युनिखका सेर्गे गनाब्रीले १८ औँ मिनेटमा र हेरी केनले ३२ औँ मिनेटमा पेनाल्टिमा गोल गरे ।

खेलको दोस्रो लेग आउँदो अप्रिल १८ तारिखमा हुनेछ । क्वाटरफाइनल खेलमा आजराति बार्सिलोना र पीएसजी तथा एट्लेटिको मड्रिड र बोरुसिया डर्टमन्ड खेल्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here