यूएईविरुद्ध सन्दीप जोराको अर्धशतक

काठमाडौं । एसीसी इमर्जिङ कपको सेमिफाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध ब्याटिङ गरिरहेको छ । नेपालबाट अर्धशतक बनाएका सन्दीप जोरा आउट भएका छन् ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालबाट सन्दीपले ३९ बलमा चार चौका र दुई छक्कासहित ५० रन बनएका हुन् । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो तेस्रो अर्धशतक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here