काठमाडौं । जापानकी विदेशमन्त्री खामिखावा योको आज काठमाडौं आइपुगेकी छन् ।
उनी एक दिने भ्रमणको क्रममा नेपाल आएकी हुन् । आज राष्ट्रपति, प्रधानमन्त्री र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्नेछिन् ।
उनी आजै टोकियो फर्किने कार्यक्रम छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.