प्रकाश सपुतले घोषणा गरे चलचित्र ‘वसन्त’

काठमाडौं । गायक तथा सर्जक प्रकाश सपुतले चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गरेका छन्। मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचनले मिलेर निर्माण गर्न लागेको चलचित्रमा दलित युवकको प्रेम कथालाई समेटिएको राजधानीमा आयोजित कार्यक्रममा बताए ।

चलचित्रमा उनी स्वयं फिचर्ड छन् । उनलाई स्क्रिनमा नायिका स्वस्तिमा खड्काले साथ दिदैछिन । २०८१ सालको चैते दसैंमा प्रदर्शनमा ल्याइनेछ। प्रकाशले नारायण रायमाझी निर्देशित ‘परदेशी २’ बाट अभिनेताका रूपमा चलचित्रमा डेब्यु गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here