९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित काठमाडौंको दरबारमार्गबाट २ जना पक्राउ परेका छन् । गाडीमा रकम लिएर हिँडेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन । पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको रहेको बुझिएको छ । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here