अभ्यासमा व्यस्त सन्दीप लामिछाने (फोटोफिचर)

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछाने अभ्यासमा व्यस्त छन् । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा रहेको प्रशिक्षण स्थलमा लामिछाने अभ्यास गरिरहेको भेटिए ।

सन्दीपको अभ्यास हेर्न संघका सचिव पारस खड्का पनि पुगेका थिए । नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाएको निलम्बन फुकुवा गरिसकेको छ भने उनलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने तयारी गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here