कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी गरेको हो ।
उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।

प्रहरीले पक्राउ पुर्जी जारी नगरी सिरोहिया अदालत गएका थिए। रिट विचाराधिन छ। उनले धनुषाबाट निकालेको नागरिकता नम्बरको थप प्रमाण फेला पर्न सकेको छैन। कान्तिपुर पब्लिकेशन्स प्राली, कान्तिपुर टेलिभिजन प्रालीमा उनले प्रयोग गरेको नागरिकता नम्बर भने फरक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here