फेरी बढ्यो सुनको भाउ,कतिमा हुँदैछ कारोबार ?

फाइलफोटो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँले बढेको छ । आईतबार प्रतितोला १८ सय ५५ रुपैयाँमा कारोबार भईरहेको थियो । आज चाँदीको मूल्य आज बढ्दै प्रतितोला १८ सय ८० रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here