२४ सै घण्टा देउसी भैलो खेल्न पाइने

काठमाडौं । अब तिहारभरि २४ सै घण्टा देउसि भैलो खेल्न पाइने भएको छ। गृह मन्त्रालयले सरक्षित र मर्यादित रुपमा २४सै घन्टा देउसी भैलो कार्यक्रम सन्चालन गर्न पाउने भनेको हो।