खाने हैन त साढे ३ लाखको व्हिस्की !

काठमाडौं, ८ असोज । ठुलो पसल प्रालिले ‘द जोनी वाकर प्रिमीयम व्हिस्की’(जेडब्लु—०३७) व्हिस्की नेपाली बजारमा भित्र्याएको छ । सो व्हिस्कीको मूल्य ३ लाख ४४ हजार २ सय रुपैयाँ रहेको छ ।

ठुलो डटकममा राखिएको यो व्हिस्कीको मूल्य ७ प्रतिशत छुटमा ३ लाख ४४ हजार १ सय रुपैयाँ रहन गएको हो ।

यो व्हिस्कीको वास्तविक मूल्य भने ७ लाख ७० हजार रुपैयाँ रहेको छ । यो व्हिस्की जोनी वाकर आफैले बनाएका हुन् ।

यो व्हिस्की १ सय वर्षभन्दा पुरानो छ । यो छुट १० दिनको लागि मात्र हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here