संसद भवनभित्र आफैंमाथि गोली हानेर प्रहरी जवानले गरे आत्महत्या

काठमाडौं । आफैँलाई गोली हानेर संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरीका जवान अजित गोलेले आत्महत्या गरेको छन् ।

बिहान ६ बजेदेखि ड्यूटीमा बसेका प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् अजितले शौचालय छिरेर आफैँमाथि गोली हानेको बताइएको छ । २२ वर्षीय प्रहरी जवान अजितले दुई नम्बर गेटको शौचालायमा छिरेर गोली हानेका प्रहरीले जनाएको छ । उनी प्रहरीमा ३ वर्षदेखि कार्यरत् थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here