महेश काफ्ले र अस्मिता अधिकारीले गरे इन्गेजमेन्ट (फोटोफिचर)

काठमाडौं । केहीसमयदेखि प्रेमसम्बन्धमा रहेका गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीले इन्गेजमेन्ट गरेका छन् ।

उनीहरुले दुबईकाे बुर्ज खलिफा गएर इन्गेजमेन्ट गरेको महेशले आफनो फेसबुबाट जानकारी दिएका छन् । महेशले अस्मितालाई औंठी लगाइदिएका थिए । उनीहरु दुबैजना अहिलेकाे चर्चित गायक गायिका हुन् । उनीहरुकाे दर्जनाै गीत चर्चामा रहेका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here