सर्बिया र स्लोभेनियाको रोमाञ्चक बराबरी

एजेन्सी । खेल सकिन केही सेकेन्डमात्र बाँकी छँदा लुका जोभिचले गरेको गोलको मद्दतले सर्बिया स्लोभेनियासँग हारबाट बचेको छ ।

जारी युरोकपको समुह सी अन्तर्गतको खेलमा स्लोभेनियालाई सर्बियाले १-१ गोलको बराबरीमा रोकेको हो ।

भिचले कर्नरमा प्राप्त अवसरलाई हेडबाट गोल गरे र सर्बियालाई एक बहुमूल्य अंक दिलाए । यस नतिजाले स्लोभानियाको पहिलो ऐतिहासिक जित निकाल्ने अवसर गुमेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here