बेनिघाट ज्वाङखोलाबाट त्रिशूलीमा हामफाले सहचालक, खोजी कार्य हुँदै

काठमाडौं । पृथ्वी राजमार्गको धादिङको बेनिघाट ज्वाङखोला नजिकबाट एक ट्रक सहचालकले त्रिशूलीमा हामफालेका छन् ।

मकवानपुरगढी गाउँपालिकाका ३२ वर्षीय वीरबहादुर योञ्जनले त्रिशूलीमा हामफालेका हुन्। आज बिहान करिब ८ बजे त्रिशूलिमा हामफालेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

उनी ना ६ ख ४९४७ नम्बरको ट्रकमा सहचालकको रूपमा काम गर्दै आएका छन्। ट्रकका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनको हाल खोजी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here