काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरुपमा सञ्चालनमा आएको छ ।
सोमबार बिहान पौने पाँच बजे लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

© 2026 Cloud Patrika. All Rights Reserved.