काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।
अहिले दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुहरुको उद्धार भइरहेकोले विमानस्थल बन्द गरिएको हो । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.