सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला

काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त भएकी छिन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहेकी लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

नेपालको पहिलो महिला मुख्यसचिव बनेकी गड्तौला आगामी १५ भदौमा अवकाश हुनेछिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here