कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ। उनको बिहीबार राती वीर अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ । नकर्मीको पार्थिव शरीर बिहान ९ बजे नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने छ ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित २ साउनमा वीर अस्पतालमा भर्ना भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here