सञ्चालक समितिबाट मौद्रिक नीति पारित, सवा १२ बजे सार्वजनिक गरिँदै

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीति पारित गरेको छ ।

शुक्रबार बिहान बसेको बैंकको सञ्चालक समितिले पारित गरेको मौद्रिक नीति सवा १२ बजे केन्द्रीय बैंकको भवनबाट सार्वजनिक हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here