मन्त्रालयका सचिवहरुबाट ब्रिफिङ लिदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयका सचिवबाट ब्रिफिङ लिइरहेका छन् । सिंहदरबारमा चलिरहेको बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मन्त्रालयले गरेको काम तथा योजनाका बारेमा ब्रिफिङ लिइरहेका छन् ।

बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here