तीन राज्यमन्त्रीको नियुक्तीसँगै मन्त्रिपरिषद्‌ले पायो पूर्णता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट एक राज्यमन्त्री नियुक्त गरेका छन् । यससँगै मन्त्रिपरिषद्लाले पूर्णता पाएको छ ।

कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् ।

अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here