बुद्ध एयरको जहाजमा समस्या आएपछी काठमाडौं फिर्ता

फाइलफोटो

काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्काइएको छ।

यात्रुहरुलाई सुरक्षित अवतरण पश्चात अर्को जहाजबाट पोखरा पठाउने तयारी थालिएको बुद्ध एयरले जानकारी दिएको छ ।

कम्पनीका अनुसार दर्ता नम्बर ९एन–एएमडी रहेको उडान नम्बर ६५५ को जहाजमा प्राविधिक समस्या देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here