काभामा भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपाल बिजयी भएको छ। नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो।

नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले हराउदै ऐतिहासिक जित हात पारेको हो।

घरेलु मैदानमा भएको खेलमा नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिदै सानदार सुरुवात गरेको थियो। अब नेपालले तेस्रो खेलमा आइतबार इरानसँग खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here