काठमाडौंमा जारको मूल्य ४७ रुपैयाँ तोकियो, बढी लिएमा कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री गरिने पानीको अधिकतम खुद्रा मूल्य एमआरपी समान कायम गर्नुपर्ने भएको हो। काठमाडौं उपत्यकामा बिक्री हुने जार ९२० लिटर को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ।

त्यस्तै एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको जानकारी आएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here