पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग पून: सञ्चालनमा

काठमाडौं । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग पून सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका ३ को मौवाखोला र चुम्लिङटारमा पहिरो खस्दा बाटो अवरुद्ध भएको थियो। हाल सडक दुईतर्फी नै सञ्चालनमा आएको स्थानीय राजेन्द्र पौडेलले बताए ।

पहिरो खसेपछी राजमार्ग बिहान ७ बजेदेखि नै अवरुद्ध थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here