५१ जना लेखा अधिकृतको एकैपटक पदस्थापन

काठमाडौं। सरकारले ५१ जना लेखा अधिकृतको एकैपटक पदस्थापन गरेको छ। महालेखा नियन्त्रकको कार्यालयले नयाँ नियुक्त लेखा अधिकृतलाई विभिन्न कार्यालयहरुमा पदस्थापन गरेको हो ।

महालेखा नियन्त्रकको कार्यालयले लोकसेवा आयोग र प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको योग्यता क्रम र कर्मचारीको रोजाइलाई आधार बनाएर पदस्थापन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here