रामेछाप पहिरो अपडेट : मृतकको संख्या ६ पुग्यो

काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्कमा पहिरोले बस्त बगाउदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। पहरीगाउँमा गएको पहिरोमा थप चार जना हराइरहेको र उनीहरुको खोजी कार्य जारी छ ।

पहिरोमा परी ५७ वर्षीया उर्मिला पहरी, ३०वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरी, ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका १८ महिने छोरा आयुष श्रेष्ठको मृत्यु भएको छ । ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here