फेसबुकले फर्कायो बालेन शाहको स्ट्याटस

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको फेसबुक स्ट्याटस फेरी फेसबुक वालमा देखा परेको छ ।

मेयर शाहले नेकपा एमालेका तर्फबाट लुम्बिनी प्रदेश सांसद रहेकी रेखा शर्माले बाल शोषण गरेको आरोप लगाएको स्ट्याटस फेसबुकले नै हटाएको थियो ।
सो स्ट्याटसमा धेरै जनाले रिपोर्ट गरेपछी फेसबुकले हटाएको हो। तर पछी बालेन शाहको सचिवालयका प्राविधिक टिमको रिक्वेस्टमा पून देखिएको हो ।

कसरी हट्यो बालेन शाहको स्ट्याटस !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here