फिस्लिङ नजिकै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङ मा सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान साढे ७ बजेदेखि अबरुद्ध सडक सडक खुलाउन थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here