बलिउड स्टार नवाजुद्दिन सिद्दिकी नेपालमा

काठमाडौं । नेपाली फिल्म ‘शाम्बाला’को प्रिमियरमा सहभागि हुन बलिउड स्टार नवाजुद्दिन सिद्दिकी काठमाडौं आइपुगेका छन् । शनिबार इण्डिगो एयरवेजबाट उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । काठमाडौं एयरपोर्टमा पनि सामान्य यात्रुजस्तै गरी प्रस्तुत भएका थिए । फ्यानहरुले उनलाई घेरेका थिए । उनले सञ्चारमाध्यमसँग कुरा गर्दै नेपाली फिल्म र मेकरको प्रशंसा गरेका छन् । अभिनेता सिद्दिकी पहिलोपटक नेपाल आएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here