नेपालमा कार्यालय राख्दै टिकटक

काठमाडौं । नेपालमा टिकटकको प्रतिबन्ध हटेपछी अव कार्यालय राख्ने तयारी थालिएको छ । टिकटकले नेपालमा नै सम्पर्क कार्यालय राखेर सेवा दिन लागेको हो ।

नेपालमा सम्पर्क कार्यालय स्थापना गर्ने र अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएपछि गत शुक्रबारदेखि प्रतिबन्ध फुकुवा गरिएको हो ।

टिकटकका कारण गलत सन्देष फैलिएको र सामाजिक सद्भावमा असर परेको भन्दै प्रचण्ड सरकारले गत वर्ष प्रतिबन्ध लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here