नवनियुक्त प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिह्न, राष्ट्रपतिद्धारा प्रदान

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच शर्मालाई सो दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पद तथा गोपनीयताको शपथ ग्रहण पनि गराए ।

सिग्देललाई भदौ १२ गते नै प्रधानसेनापति पदमा आजबाट लागु हुने गरी नियुक्त गरेका गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here