भिजिविलिटी कम हुँदा हवाई सेवा प्रभावित

काठमाडौं । खराब मौसमका कारण भिजिविलिटी कम हुँदा आज हवाई उडान प्रभावित भएको छ ।

त्रिभुवन विमानस्थलबाट अधिकांश आन्तरिक उडानहरु प्रभावित भएका छन् ।

आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here