काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल हुँदैछ । खेलमा जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
आज यो खेलको विजेता फाइनलमा सुदूरपश्चिमसँग उपाधिका लागि खेल्नेछ ।

© 2026 Cloud Patrika. All Rights Reserved.