कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई बुझाए स्पष्टीकरण

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा तथा जलस्रोत मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन्।

आइतबार मन्त्रालयमा बुझाएकाे स्‍पष्टीकरणमा उनले आफूलाई विधि अनुसार हटाउन नमिल्ने दाबी गरेका छन्। मन्त्रिपरिषदले पुस २२ गते स्पष्टीकरण सोधेको थियो।

कुलमानले केही दिन अघि आफूले कार्यसम्पादनमा ९८.९९ प्रतिशत अंककाे कार्यप्रगति हासिल गरेको दाबी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here