एआईबाट नेपाली युवाले बनाए ‘महाभारत’को ट्रेलर

काठमाडौं । कृत्रिम बौद्धिकता अर्थात एआई टुलको प्रयोग गरेर एक नेपाली युवाले ‘महाभारत’को ट्रेलर बनाएका छन् ।

नेपाली युवा मौसम पुरीले बनाएको २ मिनेट लामाे ट्रेलर बनाएका हुन् ।

उनले करिब ३० घण्टा र ३०० अमेरिकी डलर खर्च गरेर बनाएकाे ट्रेलरमा महाभारतको कुरुक्षेत्रको लडाइदेखि महत्वपूर्ण घटनाहरु समावेश गरेका छन्म ।उनले च्याटजिपिटिकाे सहयाेगमा स्कृप्ट लेखेका छन् ।

यस्ताे छ महाभारतकाे ट्रेलर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here