काठमाडौंबाट रक्तचन्दनसहित दुई जना पक्राउ

काठमाडौं । पेप्सीकोलाबाट रक्तचन्दनसहित दुई जना पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट रक्तचन्दन बरामद गरिएको प्रहरीेले जानकारी दिएकाे छ।

पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेकाे छ।