गुन्डा नाइके ‘बाघे’ सहित १८ जना पक्राउ

काठमाडौं,१ कात्तिक । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गुण्डा नाइके बाघे भनिने सन्देश लामासहित दजर्नौ डिपो सञ्चालकलाई पक्राउ गरेको छ। बालुवा,गिट्टी ढुवानीमा ठगी गरेको आरोपमा बालुवा डिपो सञ्चालक बाघे सहित १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले बढी मूल्य लिएर कम परिमाणमा बालुवा बेच्ने गरेको गुनसो आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा उनीहरु पक्राउ परेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here