अमेरिकामा टिकटक बन्द

काठमाडौं । संयुक्त राज्य अमेरिकामा आज देखी सामाजिक सञ्जाल टिकटको बन्द भएको छ।

आइतबार बिहानदेखि अमेरिकामा टिकटक बन्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनीलाई बाइटडान्सलाई टिकटक कि अमेरिकालाई बेच्नुपर्ने अथवा अमेरिकामा प्रतिबन्धको गरिने बताएको थियाे ।

शुक्रबार अमेरिकी उच्च अदालतले सरकारको सोही निर्णयको सदर गरेपछि अमेरिकामा टिकटक बन्द भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here