अमेरिकाको जहाज दुर्घटनामा अहिलेसम्म १८ जनाको मृत्यु, भिडियाेसहित

photo from Reuters

अमेरिकामा भएको जहाज दुर्घटनामा अहिलेसम्म कम्तिमा १८ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

वासिङ्टन डिसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थल नजिक यात्रु बोकेको जहाज अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा अहिलेसम्म १८ जनाको मृत्यु भएको पुष्टि गरिएको हाे ।

जहाजमा ६० जना यात्रु र चालकदलका ४ जना गरी ६४ जना रहेको बताइएकाे छ। त्यस्तै हेलिकप्टरमा तीन जना सैनिक सवार रहेको खुलेकाे छ। घटनाबारे थप विवरणा आउन बाकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here