बढ्याे पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेकाे छ । पेट्रोलियम पदार्थको मूल्य आज राति १२ बजेबाट लागू हुनेगरी बढेकाे हाे। नेपाल आयल निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको हो ।

त्यस्तै, हवाई इन्धनको मूल्य पनि बढाइएको छ । निगमका अनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ४३ का दरले मूल्यवृद्धि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here