सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकले विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

सभामा अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेकाेमा सभाले पारित गरेको हो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुख घिमिरेको अनुमतिमा उक्त विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here