सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भुकम्प

काठमाडौं । शुक्रबार बिहान देशका विभित्र भागमा भूकम्पको धक्का महसुस गरिएको छ। सिन्धुपाल्चोक केन्द्र विन्दु भएर भूकम्प गएको हाे।

बिहान २ः५१ बजे भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएकाे छ।

भूकम्पबारे विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ।