बालेनले प्रधानमन्त्रीलाई भने ‘मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनुस्’

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले भोको पेट मारेर आफू हराउन खोज्नेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बालेनले शुक्रबार साँझ सामाजिक सञ्जालमा पोस्ट राख्दै युस्तो आरोप लगाएका हुन् । उनले लेखेका छन् ‘ प्रधानमन्त्रीज्यु ,भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ,हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे !’मलाई हराउने दाउ देशलाई नडुबाउन सुझाव दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here