कास्की केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । कास्कीको मादी गाउँपालिकामा सैमराङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

मङ्गलबार बिहान ४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हाे ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का पोखरा लगायत पश्चिम नेपालका विभिन्न जिल्लामा महशुस गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here