प्रतिनिधि सभामा आज प्रचण्ड बोल्दै , प्रम ओलि भने अनुपस्थित

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बोल्दैछन्।

कार्यव्यवस्था परामर्श समितिको सोमबार बसेको बैठकले प्रतिपक्षी दल नेता प्रचण्ड बोल्ने कार्यसूची राखेकाेए हाे ।

प्रचण्ड बोल्दा प्रधानमन्त्री केपी शर्मा ओली भने प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने भएका छन्। प्रधानमन्त्री ओली मंगलबार कोशी जाने कार्यक्रम छ।

प्रतिनिधि सभा बैठक मंगलबार दिउँसो १ बजे बोलाइएको छ। प्रधानमन्त्री ओलिको आज कोशी प्रदेशलाई सम्बोधन गर्ने कार्यक्रम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here