काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफै गिरफ्तारी दिने बताएका छ। उनले सामाजिक सञ्जालमा स्ट्याटस राख्दै यस्ताे बताएका हुन्।
उनले भनेका छन् ‘ सम्मानित अदालतकाे आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।’म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्।’
सम्बन्धित समाचार
रवि लामिछानेलाई थुनामा पठाउन अदालतकाे आदेश



























