कक्षा १२ को परीक्षा नसर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसार्ने भएको छ। मंगलबार बसेको बोर्ड बैठकले यस्ताे निर्णय गरेको हो। परीक्षा समन्वय समिति मार्फत् परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय हाे।

परीक्षा वैशाख ११ गतेदेखि कक्षा १२ को सुरू हुँदैछ।

यता विद्यालय शिक्षा ऐन जारी गर्न नभएसम्म आन्दोलनरत शिक्षकहरूले कक्षा १२ को परीक्षमा सहभागी नहुने निर्णय गरिसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here