कक्षा १२ को परीक्षा सार्न प्रम ओलीले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।

ओलीले परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई परीक्षा सार्न निर्देशन दिएका हुन् । उनिहरु बालुवाटारमा प्रम ओलीलाइ भेट्न पुगेका थिए ।

सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेकोमा सार्ने निर्णय गरेकाे हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here